वाहनको बनेटबाट धेरै मात्रामा गाँजा उद्धार, चालक पक्राउ

सिलगढी (निसं): गाँजाको प्याकेट वाहनको बनेट अनि सिट मुनि लुकाएर तस्करी गर्ने योजनालाई विफल पार्दै सिलगढीको प्रधान नगर थाना पुलिसले सादा पोशाकमा धेरै मात्रामा गाँजा उद्धार गरेको छ। यसको साथै चालक रञ्जन देलाई पनि पक्राउ गरेको छ। तिनी बालुरघाट निवासी हुन्। प्राप्त जानकारी अनुसार पुलिसको आँखामा धुलो हालेर गाँजाका प्याकेटहरू वाहनको बनेट र सिटमुनि लुकाएर तस्करी गर्न गइरहेको थियो। तर यसको सुइँको पाएपछि प्रधान नगर थाना पुलिसले सादा पोशाकमा महानन्दा ब्रिज संलग्न हिलकर्ट रोडमा अभियान चलाएर यात्रु वाहनलाई सन्देहको आधारमा रोकेर छानबिन गऱ्यो। छानबिन अवधि वाहन भित्रबाट मोठ 5 प्याकेट गाँजा उद्धार गऱ्यो। उक्त गाँजाको ओजन 35 किलो रहेको बताइएको छ, जसको बजार मूल्य लाखौं रूपियाँ रहेको बताइएको छ।

पुलिस सूत्रले दिएको जानकारी अनुसार गाँजा तस्करी गर्नको लागि अनौठो तरिका अप्नाइएको थियो। उद्धार गरेको गाँजा कुचबिहारबाट ल्याएर सिलगढी जंक्शनमा तस्करी गर्ने योजना रहेको थियो। तर त्यसभन्दा अगावै पुलिसले गाँजा जफत गर्नका साथै चालकलाई पक्राउ गरेको छ। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişcasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes