वाहन र बाईक ठोक्किँदा एकजना युवकको मृत्यु, दुई जना घाइते

जलपाईगढी: एउटा सानो वाहन र बाईक आपस्तमा सोझै ठोक्किँदा एकजना युवकको मृत्यु भएको छ भने उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। उक्त सडक दुर्घटनामा मर्ने युवक 18 वर्षीय अभिनव सिकदरको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार बाईकमा सवार भएर दुईजना युवक जलपाईगढी इञ्जिनियरिङ कलेज मोडबाट गोशाला मोडतर्फ गइरहेको समयमा विपरित दिशाबाट आइरहेको एउटा सानो वाहनसित सोझै ठोकिन पुग्यो। यसपछि बाईकमा सवार भएका दुवैजना भुइँमा लडेपछि स्थानीय मानिसहरूको सहयोगमा तिनीहरूलाई घाइते अवस्थामा जलपाईगडी सुपर स्पेशियलिटी अस्पतालमा लगियो, जहाँ चिकित्सकहरूले अभिनव सिकदरलाई मृत घोषित गरिदिए। यसवाहेक, बाईकमा सवार अन्य युवक र वाहनका चालक पनि उक्त दुर्घटनामा घाइते भएकोले हाल तिनीहरूको चिकित्सा चलिरहेको छ। कोतवाली पुलिसले उक्त मामिलाको जाँच शुरू गरेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes