बहिनीको अन्नप्राशनको दिन सडक दुर्घटनामा दाजु र तिनका साथीको मृत्यु, मृतकका परिवारसित भेटे विधायकले

राजगञ्ज : (निसं): बहिनीको अन्नप्राशन अथवा भात खुवाई-को दिन सडक दुर्घटनामा दाजु तथा तिनको साथीको मृत्यु भएको छ। यो घटना राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत फाराबारी इलाकाको हो। दुवै किशोरहरूको नाम शुबो बर्मन र सैंटियल पहाडिया बताइएको छ। राजगञ्जका विधायक खगेश्वर राय लगायत बिन्नागढी ग्राम पञ्चायतका प्रतिनिधिहरू आज मृतक किशोर शुबो बर्मनको घरमा पुगेर परिवारका सदस्यहरूसित भेट गरे। प्राप्त जानकारी अनुसार हिजो बिन्नागढी ग्राम पञ्चायतको भेल्कीपाडा निवासी शुबो बर्मनको बहिनीको अन्नप्राशन रहेकोले गर्दा शुबोले साथीलाई लिनको लागि बाइकमा सवार भएर नेपाली बस्ती गएका थिए। यसपछि साथीलाई लिएर दुवै घर फर्किरहेको समय फाराबारी इलाकामा बाइक एउटा रुखमा ठोक्किँदा दुवै गम्भीर रूपमा घाइते भएका थिए। घटनापछि पुलिस तथा स्थानीय मानिसहरूको सहयोगमा दुवैलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले दुवैलाई मृत घोषित गरिदिए। अर्कोतिर, आज बिहान राजगञ्जका विधायक खगेश्वर राय लगायत बिन्नागढी ग्राम पञ्चायतका प्रतिनिधि मृत किशोरको घरमा गएर परिवारका सदस्यहरूसित भेट गरेर शोक समवेदना प्रकट गरे। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, सडक दुर्घटनामा 2 जना किशोरको मृत्यु भएकोबारे आज बिहान थाहा पाए। आज तिनका परिवारका सदस्यहरूसित भेट गरेर शोक समवेदना प्रकट गरे। यसको साथै मृतकका परिवारलाई हर सम्भव सहयोग गर्ने विधायकले आश्वासन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes