बाहिरबाट आएका श्रमिकहरूले मिरिकमा रेजिस्टर्ड गर्नु पर्ने

मिरिक: हिमाली निर्माण श्रमिक सङ्गठन मिरिकले बाहिरबाट यहाँ आउने श्रमिक कामगारको परिचय स्पष्ट गराउन तिनीहरुको आधार कार्ड सङ्गठन कार्यालयमा जमा गरिदिन मालिकहरुलाई आग्रह गरेको छ। सङ्गठनले बताए अनुसार  अहिले फेरि पहाडमा बाहिरबाट कामगारहरु आउन थालेका छन्। भवन निर्माण लगायत अन्य विविध कार्यको लागि मिस्त्री लगायत अन्य मजदुरहरु आउन थालेपछि तिनीहरुलाई काममा लगाउन थालिएको छ। यसैले तिनीहरुको परिचय तथा ठेगाना जान्नको लागि रेजिस्टर्ड गरिनु जरुरी छ। सङ्गठनले यस प्रकारको पहल ठगिनु, लुटिनु तथा विभिन्न प्रकारको अपराधबाट मिरिकलाई जोगाउन शुरु गरेको सङ्गठनका अध्यक्ष पुजन घिसिङले बताए छन्। तिनले अझ भने, बाहिरबाट यहाँ आउने मजदुरहरुको सम्पूर्ण बायोडाटा राख्न नितान्त जरुरी छ। जसले बाहिराका मजदुरहरु काममा लगाउँछन् तिनीहरुको आधारकार्ड सहित बायोडाटा सङ्गठनमा जमा गरिदिने पनि तिनले आग्रह गरेका छन् । यदि कुनै प्रकारको अप्रिय घटना भइहालेको खण्डमा जमा गरिएको पहिचान पत्रले आरोपीलाई खोजी निकाल्न सजिलो हुने अनि प्रशासनलाई पनि सहयोग हुने बताउँदै सङ्गठनले यो पहललाई गम्भीरताको साथमा अघि बढाएको तिनले बताए। सङ्गठनले आफ्नो सदस्य संख्या बढाउने कार्यसँगै तिनीहरूको लागि सरकारी साहुलियतसँग जोड्ने काम गरिरहेको तिनले बताए। यसको साथै सदस्यहरुलाई दु:खको समय आर्थिक सहयोग दिलाउने पहल शुरु गरिसकेको बारेमा पनि तिनले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes