बाहिरका श्रमिकहरूलाई ल्याएर निर्माण कार्य गराएकोमा आईएनटीटीयुसी-द्वारा विरोध प्रदर्शनी

सिलगढी : बाहिरका मानिसहरूलाई ल्याएर रेलवे गेस्ट हाउस निर्माण कार्य गरिरहेको अभियोग लगाउँदै आज न्यु जलपाईगढीको आईएनटीटीयुसी-ले विरोध प्रदर्शनी गर्यो। आज न्यु जलपाईगढी रेलवे स्टेशन संलग्न गेस्ट हाउसको गेट बन्द गरेर श्रमिकहरूले विरोध प्रदर्शनी गरे। यस विषयमा तृणमूल कांग्रेस श्रमिक संगठनका सभापति प्रसनजीत रायले बताएअनुसार दीर्घदिनदेखि स्थानीय श्रमिकहरूलाई लिएर रेलवेको विभिन्न निर्माण कार्य गर्ने गर्थ्यो भने यसपल्ट बाहिरका श्रमिकहरूलाई ल्याएर रेलवेको गेस्ट हाउसको निर्माण कार्य भइरहेको छ। यसैले आज स्थानीय श्रमिकहरूले यसको प्रतिवाद जनाउँदै विरोध प्रदर्शनी गरेको साथै रेलवेको तर्फबाट यसबारे कुनै प्रतिक्रिया नदिएसम्म आन्दोलन जारी रहने तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiverajokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn liveperabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes