वैशाखी पर्वको अवसरमा सिलगढीको गुरुद्वारा पुगे शंकर घोष 

सिलगढी : सिख धर्मावलम्बीहरूको दसौँ धर्मगुरू गुरू गोविन्द सिंहले आजकै दिन वर्ष 1699 मा खालसा पन्थको स्थापना गरेका थिए भने प्रत्येक वर्ष प्रत्येक वर्ष आजकै दिन खालसा पन्थको स्थापना दिवसलाई वैशाखी पर्वको रूपमा मनाउने गर्दछ। खालसा पन्थको स्थापना दिवस (वैशाखी पर्व)-को अवसरमा आज सिलगढीको गुरुद्वारालाई भव्य रूपमा सजाइएको छ। सिलगढी विधानसभा आसनका भाजपा प्रार्थी शंकर घोष आज गुरुद्वारा पुगेर ढोग गर्नको साथै सिख गुरूहरूसित भेटघाट पनि गरे। तिनले सिख गुरूहरूलाई ढोग गरेर चुनाउमा विजय हुने आशीर्वाद लिए। यसपछि शंकर घोषले लङ्गर पनि खाए। शंकर घोषले बताएअनुसार आजको दिन खालसा पन्थको स्थापना भएकोलेले यसै दिनलाई सिख समुदायका मानिसहरूले वैशाखी पर्वको रूपमा मनाउने गर्दछन्। तिनी आज यहाँ चुनाउ प्रचारको लागि नभएर सिख समुदायको खुशीमा सामेल हुने आएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişgrandpashabetpusulabetgrandpashabetcratosroyalbetbetpuan girişgrandpashabetpusulabet girişmatbetimajbetpusulabetvdcasinoVDCasinosuperbetincasibomcashwingrandpashabetamgbahis girişjojobetpalacebetcasibomradissonbetbetbeybetbey giriştambettambet girişmatbet girişsuperbetin giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes