बकाया वेतनको मागमा कुचबिहार एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा सफाई कर्मचारीद्वारा विक्षोभ

कुचबिहार : कुचबिहार एमजेएन मेडिकल कलेज एवम् अस्पतालको कोभिड विभागका सफाई कर्मचारीहरूले गत 2 महिनाको बकाया वेतनको माग गर्दै काम बन्द राखेर आज धरना प्रदर्शन गर्यो। प्राप्त जानकारीअनुसार आज बिहानैदेखि सफाई कर्मचारीहरूले अस्पतालको कोभिड विभाग अघि धरना प्रदर्शन गरेको बातइएको छ। तिनीहरूको आरोप अनुसार कोरोना महामारीको समयदेखि नै तिनीहरूले कोभिड विभागको सबै काम गर्दै आइरहे तापनि वेतनलाई लिएर बारम्बार समस्या भइरहेको छ। यसभन्दा अघि पनि तिनीहरूले आन्दोलन गरेपछि मात्र वेतन पाएको थियो भने यसपल्ट पुनः 2 महिनादेखि तिनीहरूले वेतन पाएका छैनन्। यसबारे अस्पताल कर्तृपक्ष एवम् ठेकेदार संस्थालाई अवगत गराए तापनि कुनै फाइदा नभएपछि बाध्य भएर आज काम बन्द राखेर धरना प्रदर्शन गरेको तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes