बकाया वेतन लगायत विविध मागलाई लिएर आँगनबाड़ी कर्मीहरूद्वारा आईसीडीएस निर्देशकलाई ज्ञापन

नक्सलबारी : बकाया वेतन लगायत केही मागलाई लिएर आँगनबाड़ी कर्मीहरूले आज नक्सलबारी सीडीपीओको माध्यमद्वारा आईसीडीएस निर्देशकलाई एउटा ज्ञापन पत्र चढायो। पश्चिमबंग आँगनबाड़ी कर्मी तथा सहायिका कल्याण समितिको पहलमा नक्सलबारी ब्लक 1 कमिटीले 23 सूत्रीय मागलाई लिएर आज सीडीपीओलाई ज्ञापन पत्र चढायो। आँगनबाड़ी कर्मीको न्यूनतम वेतन 21 हजार रुपियाँ र सहायिकाको न्यूनतम वेतन 18 हजार रुपियाँ हुनुपर्छ, प्रत्येक महिनाको 1 तारिख वेतन भुक्तान गरियोस्, तत्काल प्रशिक्षणको साथ-साथै पर्याप्त पारिश्रमिक पनि दिनुपर्छ, सेवानिवृत्तिको लागि 5 लाख रुपियाँ भुक्तान गरिनुपर्ने आदि ज्ञापन पत्रमा उल्लेख गरेको छ। आँगनबाड़ी कर्मी नन्दिता चक्रवर्तीले बताएअनुसार गत 2 महिनादेखि तिनीहरूले वेतन पाएका छैनन्। हामीले समयमा बिल पाएका छैनौँ। दैनिक प्रयोजनीय समानहरूको मूल्य दिनप्रतिदिन बढ्दै गइरहेको छ, तर बिल बढेको छैन। सरकारले यसतर्फ ध्यान दिएको छैन। यसले गर्दा आँगनबाड़ी केन्द्र चलाउन निक्कै असुविधा भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetgrandpashabetmobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes