बकाया मजदुरी दिनु पर्ने मागमा चिया श्रमिकहरूद्वारा केरन चिया कमानका प्रबन्धकलाई घेराउ

नगरकटा: बकाया मजदुरी दिनु पर्ने माग गर्दै आज विहिबार नागराकाटा ब्लक अवस्थित केरन चिया कमानका श्रमिकहरूले सह प्रबन्धकलाई घेराउ गरेर विरोध प्रदर्शन गरे। आक्रोशित श्रमिकहरूले सह-प्रबन्धकलाई घेराउ गर्नको साथै कमान मालिकले तिनलाई कामबाट निकाल्नु पर्ने माग पनि गरे। श्रमिकहरूका भनाइ अनुसार गत 7 तारीखदेखि नै प्रबन्धकले बारम्बार मिति तोके तापनि अझसम्म मजदुरी दिएका छैनन्। यसले गर्दा श्रमिक परिवारका मानिसहरूलाई अधिक प्रभाव परिरहेको साथै घर चलाउन समेत धेरै असुविधा भइरहेको तिनीहरूले दु:खेसो पोखे। चिया कमानमा पत्ती टिप्ने सिजनमा मालिकले ठीकसँगले वेतन दिइरहे तापनि अहिले ड्राई सिजन रहेकोले गर्दा नै प्रबन्धन पक्षले वेतन दिनुको लागि नाटक देखाइरहेको तिनीहरूको भनाइ रहेको छ। जबसम्म श्रमिकहरूको वेतन भुगतान हुँदैन तबसम्म धरनामा बस्ने स्थानीय चिया श्रमिकहरूले कमान प्रबन्धनपक्षलाई चेतावनी दिएका छन्। अर्कोतिर, तृणमूल समर्थित श्रमिक सङ्गठन चिया बगान मजदुर यूनियन अनि भाजपा समर्थित भारतीय मजदुर युनियनको तर्फबाट पनि श्रमिकहरूको यस आन्दोलनलाई समर्थन गर्दै प्रबन्धनपक्षले चाँडै मजदुरहरूलाई वेतन दिनु पर्ने लगायत श्रमिकहरूको पीएफ-को पैसा दिनु पर्ने माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes