बकाया महँगाई भत्ता दिनुपर्ने माग गर्दै पश्चिमबंग कोर्ट इम्प्लोइज एसोसिएसनद्वारा हडताल तथा विरोध प्रदर्शन

सिलगढी : बकाया महँगाई भत्ता दिनुपर्ने माग गर्दै पश्चिमबंग कोर्ट इम्प्लोइज एसोसिएसनका सदस्यहरूले आज सिलगढी अदालतमा काम बन्द गरेर विक्षोभ प्रदर्शन गरे। विक्षोभकारीहरूको आरोप अनुसार धेरै दिन अघिदेखि तिनीहरूले बकाया महँगाई भत्ता पाएका छैनन्। यसबारे राज्य सरकारको तर्फबाट कुनै पहल गरेको छैन। यसभन्दा अघि पनि बकाया महँगाई भत्ता दिनुपर्ने माग गर्दै विविध कार्यक्रम ग्रहण गरे तापनि कुनै फाइदा भएन। यसैले आज फेरि पश्चिमबंग कोर्ट इम्प्लोइज एसोसिएसनका सदस्यहरूले राज्यभरिमै काम बन्द गरेर विक्षोभ प्रदर्शन गरिरहेको छ। राज्यभरिमा झैँ यता सिलगढीमा पनि अदालतका कर्मचारीहरूले काम बन्द गरेर विक्षोभ प्रदर्शन गरे। तिनीहरूको माग अनुसार चाँडै बकाया महँगाई भत्ता प्रदान गरियोस्। यसो नभएको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने एसोसिएसनका सदस्यहरूले चेताउनी दिएका छन्। अर्कोतिर, अदालतका कर्मचारीहरूले काम बन्द गरेकोले गर्दा धेरैजना मानिसहरू समस्यामा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezarcasinojokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes