बक्सा ब्याघ्र प्रकल्पको जङ्गलमा देखापर्यो ब्ल्याक प्यान्थर

अलिपुरद्वार : बक्सा ब्याघ्र प्रकल्पको जङ्गलमा ब्ल्याक प्यान्थर (कालो चितुवा) देखापर्यो। प्राप्त जानकारीअनुसार बक्सा ब्याघ्र प्रकल्पको संरक्षित वनाञ्चलमा वन विभागको तर्फबाट जडान गरिएको ट्र्याप क्यामारामा उक्त ब्ल्याक प्यान्थर देखापरेको छ। बक्सा ब्याघ्र प्रकल्पको वनाञ्चलमा परिवेश सन्तुलन बनाइ राख्न सफल भएकोमा वन अधिकारी तथा वनकर्मीहरूले खुसी प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *