बालकलाई अप्राकृतिक यौनाचार गर्ने व्यक्ति पक्राउ

बाघडुग्रा: बाघडुग्राको एमएम तराईमा हालै एकजना बालकलाई अप्राकृतिक यौनाचार गर्ने आरोपीलाई बाघडुग्रा पुलिसले आज पानीघट्टा मोडबाट पक्राउ गरेको छ। बाघडुग्रा थाना प्रभारी दीपङ्कर गोस्वामीले दिएको जानकारी अनुसार पुलिसले आरोपीलाई उक्त घटनापछि खोजीरहेको थियो अनि आज तिनलाई पानीघाटा मोड़बाट पक्राउ गरियो। पक्रा पर्ने आरोपीलाई सिलगढ़ी अदालतमा पेश गर्नको लागि पठाइने भएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *