बालासन बेली ब्रिजको निर्माण कार्य नोभेम्बरको अन्तसम्म पुरा हुने

सिलगढी : बालासनको बेली ब्रिजको निर्माण कार्य नोभेम्बर महिनामा समाप्त हुने भएको छ। यसको लागि कोलकाताको माझेरहाटबाट सबै सर-समानहरू सिलगढी आइपुगेकोले ब्रिजको निर्माण कार्य हाल द्रुत गतिमा भइरहेको अधिकारीहरूले बताएका छन्। गत अक्टोबर महिनामा अधिक वर्षाले गर्दा मतिगढाको बालासन ब्रिजको माझको भाग भास्सिएकोले यो ब्रिज जोखिमपूर्ण बन्न पुगेको छ। हाल उक्त ब्रिज भएर वाहनहरूको चलाचल पूर्ण रूपले बन्द गरिएको छ। बेली ब्रिजको निर्माण कार्य शुरू भएपछि बालासन ब्रिज भएर चलाचल गर्ने दुई चक्के वाहनहरू समेत बन्द गरिएको छ। नोभेम्बर महिनाको अवधिमा यसको निर्माण कार्य पुरा भएपछि 10 टनभन्दा कम्ती ओजनको वाहनहरू उक्त पुल भएर चलाचल गर्न सक्ने बताइएको छ। उक्त पुलमा एकतर्फ मात्र वाहनहरू चलाचल गर्ने व्यवस्था गरिने छ। राष्ट्रिय राजमार्ग सडक 9-को एसिस्टेन इञ्जिनियर शिशिर देवले नोभेम्बर महिनाको अवधिमा बेली ब्रिजको निर्माण कार्य पुरा भएपछि कम्ती ओजन भएका वाहनहरू उक्त पुल भएर चलाचल गर्न सक्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes