बालासन ब्रीज क्षतिग्रस्त भएपछि बानियाखाड़ीका गाउँलेहरूले बनाए दुई चक्के वाहनहरू चल्ने अस्थायी ब्रीज

सिलगढी: भनिन्छ ‘आवश्यकता नै आविष्कारको जननी हो।’ उक्त भनाईलाई चरितार्थ पार्दै सिलगढी मतिगढीको बानियाखाड़ी ग्रामका मानिसहरूले बालासन ब्रीज क्षतिग्रस्त भएपछि आफ्नो आवश्यकताले गर्दा केवल चार दिनको अवधिमैं एउटा अस्थायी ब्रीजको निर्माण गरेका छन्। स्मरण रहोस, बालासन ब्रीज क्षतिग्रस्त भएपछि वाहन तथा बाइक, स्कुटीहरू समेत ब्रीजबाट आवत जावत गर्न बन्द गरिएको छ। सिलगढी आउनको लागि वाहन तथा बाइक, स्कुटीहरू बाघडुग्राबाट 10 देखि 12 किलो मिटरको लामो बाटो मेडिकल रोड भएर आवत जावत गर्न परिरहेका छन् भने जामको समस्याले मानिसहरू हत्तु-हैरान भइसकेका छन्। यसैले मानिसहरूको समस्यालाई ध्यानमा राखेर बानियाखाड़ी ग्रामका मानिसहरूले 72 फीट लामो र 5 फीट चौड़ा भएको अस्थायी पुल बनाएका छन्। यो पुलमा मोठ 22 वटा फलामको खाँबो अनि 9 वटा ठूला प्लाई वुड शीट लगाइएको छ। यो ब्रीज हिज आइतबार तयार भएपछि दुई चक्के बाइक, स्कुटी तथा साइकलको लागि आवत जावत गर्न खोलिदिएको छ। यो पुल निर्माण गर्नको लागि मोठ 75 हजार रूपियाँ खर्च भएको बताइएको छ। पुल तयार भएर आवत जावत शुरू भएपछि मानिसहरूमा खुसी देखा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahismatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes