बालासन ब्रीज पूर्ण रूपमा सुरक्षित, ब्रीज क्षतिग्रस्त भएको कुरा झुटो अफवाह मात्र हो : इञ्जिनियर राजेश कुमार सिन्हा

सिलगढी: सिलगढीको मतिगढास्थित बालासन ब्रीज क्षतिग्रस्त भएपछि होने शहरमा धेरै समस्या बढ़ेर गएको छ। यसैक्रममा आज बिहान केही सोशल मीडियामा बालासन ब्रीजको 3 नम्बर पिलर अझ धस्केर गएकोले बालासन ब्रीज माथि निर्माण भइरहेको बेली ब्रीजको निर्माण कार्य रोकिएको समाचार प्रकाशमा आएको थियो। उक्त खबर चारैतिर फैलिएपछि पीडब्ल्युडी कार्यालयमा हलचल मच्चियो। यसपछि उक्त खबरलाई लिएर आज पीडब्लुडी एक्जीक्यूटिभ इञ्जिनियर राजेश कुमार सिन्हाले एउटा पत्रकार सम्मेलन गरेर उक्त सोशल मीडियामा प्रेसित समाचार गलत गरेको दावी गरेका छन्। राजेश कुमार सिन्हाले भने, बालासन ब्रीज पूर्ण रूपले सुरक्षित छ। बेली ब्रीजको निर्माण कार्य लगातार चलिरहेको छ तर कुनै असुविधा छैन। तर केही अफवाह फैलिएकोले गर्दा समस्या उत्पन्न भइरहेको तिनले बताए। अर्कोतिर, पुलिस प्रशासनले यो विषयमा जाँच शुरू गरेको छ। राजेश कुमार सिन्हाले बताए अनुसार बालासन ब्रीजमा बेली ब्रीजको निर्माण कार्य लगभग 65 प्रतिशत पूरा भइसकेको छ। यस ब्रीजको निर्माण भएपछि केवल 10 टन ओजनसम्मका वाहनहरूलाई मात्र आवत्-जावत् गर्न दिइनेछ। बलासन ब्रीजकै छेउमा हिम पाईपको माध्यम वेदर ब्रीजको पनि निर्माण भइरहेको छ। यस वेदर ब्रीज माथिबाट पनि वाहनहरूको आवत् जावत् हुनेछ। यो ब्रीजको निर्माणमा 55 लाख रूपियाँ खर्च लाग्ने तिनले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes