बालासन खोलाको बगरमा हिजोदेखि फँसेका छन् वृद्धा लोग्ने-स्वास्नी

पानीघट्टा : अविरल वर्षाको कारण बालासन खोलाको जलस्तर बढेपछि अज्ञात वृद्धा लोग्ने स्वास्नी बगरमा हिजैदेखि फँसिएको छ। तिनीहरूलाई हाल पुलिसको सहयोगमा निकाल्ने प्रयास भइरहेको छ।  लगातार गत तीन दिनदेखि परिरहेको अविरल वर्षाको कारण बालासन खोलाको जलस्तर बढेकोले स्थानीय दुधे अनि पानीघट्टाका मानिसहरूलाई निक्कै चिन्तामा पारेको छ। खोला अहिले दुई भागमा बाँडिएको छ। दुधे क्षेत्रबाट एक भङ्गालो अनि पानीघट्टा क्षेत्रबाट अर्को भङ्गालो भएर बगिरहेको छ। यस्तोमा पानीघट्टा नजिकको क्षेत्रमा एक वृद्धा दम्पति बगरमा हिजैदेखि फँसिएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार ती दम्पती बगरमा बालुवा चाल्ने काम गर्छन्। तिनीहरू कहाँका हुन् भन्नेबारे अहिलेसम्म जानकारी पाइएको छैन। हिजो तिनीहरू बालुवा चाल्न खोलाको बगरमा गएका थिए तर खोलामा पानी निक्कै बढेको हुँदा तिनीहरू बीचमा फँसिए। तिनीहरू बगरको बीचमा पानीकागजको सानो घरजस्तो बनाएर ओत लागेको देखिन्छ। यद्यपि स्थानीय पानीघट्टाका पुलिसकर्मी तथा स्थानीय मानिसहरूले त्यहाँबाट तिनीहरूलाई सुरक्षित निकाल्ने प्रयास गरिरहे तापनि लगातार पानी पारिरहेकोले निकाल्न नसकेको बताइएको छ। अर्कोतिर, दुधे क्षेत्रका मानिसहरू खोलाले त्यहाँको अस्थायी बाँध भत्काएर गाउँभित्र खोलाको पानी पस्ने सम्भावनाले अधिक चिन्तित बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes