बालासन नदीमाथि निर्माण गरिएको वेदर ब्रिज भएर आजदेखि यातायात शुरू

सिलगढी : बालासन नदीको माझमा हिम पाइपको माध्यमद्वारा निर्माण गरिएको वेदर ब्रिजमा आजदेखि आवागमन शुरू भएको छ। प्रशासनको देखरेखमा आजदेखि उक्त वेदर ब्रिज भएर वाहनहरूको चलाचल शुरू गरिएको छ। उक्त वेदर ब्रिजको लम्बाई लगभग 44 मीटर रहेको छ भने ब्रिज भएर आवतजावत गर्नको लागि लगभग 200 मीटरको सडक तयार गरिएको बताइएको छ। मोठ 70 लाख रुपियाँको लागतमा उक्त ब्रिजको निर्माण गरिएको छ। हाल वेदर ब्रिज सडकमाथि बीटूमिन अर्थात् पिचको काम चलिरहेको छ। उक्त ब्रिज भएर आवतजावत शुरू भए तापनि प्रशासनको तर्फबाट केही रोक लगाइएको बताइएको छ। उक्त ब्रिज भएर मालवाहक ट्रक, बाहिरी राज्यबाट आउने-जाने ठुल्ठुला बस, ई-रिक्शालाई चलाचल गर्नमा रोक लगाइएको छ। ब्रिजमाथि आवाजाहीमा नियन्त्रण बनाइ राख्नको लागि ट्राफिक पुलिसको व्यवस्था गरिएको छ भने वेदर ब्रिजको दुवैतर्फ सुरक्षाको दृष्टिकोणले गार्ड वाल पनि लगाइरहेको छ। हाल उक्त ब्रिजलाई वान वे बनाइएको छ। उक्त वेदर ब्रिज पूर्ण रूपमा तयार भएपछि बेली ब्रिजमाथि कम्ती दबाउ पर्नेछ साथै मानिसहरूले जामको समस्याबाट छुट्कारा पाउनेछन्। आजदेखि उक्त वेदर ब्रिज भएर आवाजाही शुरू भएकोले मानिसहरू निक्कै खुसी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetanadolucasino girişanadolucasinoJojobetcasibom Built with ❤︎ by appycodes