बालकृष्ण थामीको गीत संग्रह ‘कसको माया कसको मोह’-को लोकार्पण

खरसाङ : खरसाङमा गीतकार बालकृष्ण थामीको गीत संग्रह कसको माया कसको मोहआज खरसाङको गोर्खा जनपुस्तकालय भवनमा लोकार्पण गरियो। उक्त गीत संग्रहको लोकार्पण सभाध्यक्ष पूर्ण गुरुङ निरूपम, प्रमुख अतिथि गीतकार पुरण गिरी, गीतकार बालकृष्ण थामी, तिलक शर्मा, अजित बस्नेत, गोबिन्द सिंह घतानी, पूर्णिमा प्रधान, मानसिहं मोक्तान र कमल रेग्मीको बाहुलीबाट गरियो। कार्यक्रममा भारतीय नेपाली गीतकार संघको तर्फबाट दार्जिलिङका गीतकार गणेश थापा र खरसाङका गीतकार बालकृष्ण थामीलाई सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *