बालुरघाटका स्वर्ण व्यवसायीको हत्याकाण्डका एकजना आरोपी बाघडुग्राबाट पक्राउ

सिलगढी : बालुरघाटको एकजना स्वर्ण व्यवसायीको हत्याको मामिलामा बालुरघाट पुलिसले बाघडुग्रा थानाको सहयोगमा एकजना आरोपीलाई सिलगढीबाट पक्राउ गरेको छ। पक्रा परेका युवक बिहारको वैशाली निवासी शुभम कुमारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार अनुसार उत्तर दिनाजपुरको बालुरघाटको हिलीमा गत शुक्रबार प्रदीप कर्मकार नाम गरेको एकजना स्वर्ण व्यवसायीलाई गोली ठोकेर निर्मम हत्या गरेको थियो। घटनाको आरोपीलाई चाँडै पक्राउ गरिनुपर्ने माग गर्दै व्यवसायीहरूले विरोध प्रदर्शन गरेका थिए। पुलिसले उक्त मामिलाका तीनजना आरोपीलाई पक्राउ गरेका थिए भने घटना सामेल अन्य आरोपीहरू निखोज रहेका थिए। बालुरघाट पुलिसले आरोपीहरूको खोजी गरिरहेका थिए भने हत्याकाण्डका एकजना आरोपी सिलगढीमा रहेको बालुरघाट पुलिसले गोप्य सूचना पाएपछि आज बाघडुग्रा थाना पुलिसको सहयोगमा बाघडुग्राको लाइफलाइन इलाकामा अभियान चलाएर आरोपी शुभम कुमारलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि बालुरघाट पुलिसले ट्रान्जिट रिमान्डमा लिएर आरोपीलाई बालुरघाट लगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetmatbetpusulabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetvdcasinosekabet girişbetciojojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetbetcio girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomibizabetvdcasinoJojobetcasibomibizabet girişSekabetbetgit girişbetgitJojobetcasibomGrandpashabet Built with ❤︎ by appycodes