बलुवा-ढुङ्गा बोक्ने ट्रक चल्न पाउनुपर्ने मागमा ट्रक मालिकद्वारा विक्षोभ प्रदर्शन

राजगञ्ज: राजगञ्जको गेटबजार-बेलाकोवा पक्का सडकमा बलुवा-ढुङ्गा बोक्ने ट्रकहरू चल्न पाउनुपर्ने मागमा आज ट्रक मालिकहरूले पक्का सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। उक्त विक्षोभ प्रदर्शनमा ट्रक चालक लगायत श्रमिकहरू पनि सामेल थिए। ट्रक मालिकको आरोप अनुसार इलाकामा लगभग 2 सय ट्रक मालिकहरू रहेको साथै तिनीहरूले विशेष गरेर उदलाबारीबाट बलुवा-ढुङ्गा ल्याउने गर्दछन्। तर उक्त ट्रकहरू गेटबजार-बेलाकोवाको पक्का सडक भएर चल्न नदिएको तिनीहरूको आरोप रहेको छ। इलाकाका विधायक खगेश्वर रायले विभिन्न बहाना बनाएर ट्रक चालकहरूलाई दिक्दारी गर्ने गरेको साथै पुलिसले पनि उक्त सडक भएर मालवाहक ट्रकहरू चल्न नदिएको तिनीहरूको भनाइ रहेको छ। इलाकाका 2 सय ट्रक मालिक लगायत ट्रक चालक र श्रमिकहरू मिलाएर लगभग 1 हजार परिवार उक्त व्यवसायमाथि निर्भर छन्। उक्त सडक भएर ट्रक चलाचल गर्न नदिए यसको विकल्प सडकको व्यवस्था गरिदिने तिनीहरूले माग गरेका छन्। अर्कोतिर, यस विषयमा राजगञ्जका विधायक खगेश्वर रायले बताएअनुसार आफूले कुनै ट्रक चालकलाई कुनै प्रकारको दिक्दारी नगरेको दावी गरे। केही दिन अघि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तरकन्या प्रशासनिक बैठकमा ग्रामीण सडक भएर माल वाहक वाहनहरूको चलाचल बन्द गर्ने पुलिस प्रशासनलाई निर्देश दिएकी थिइन्। यसै निर्देशको पालन गर्दै पुलिस प्रशासनले उक्त सडक भएर डम्पर लगायत अन्य माल वाहक वाहनहरूलाई चल्न नदिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes