बालुवा तस्करी रोक्ने क्रममा पुलिसको वाहनमा लगायो आगो, जाँचमा जुट्यो पुलिस

सिलगढी : रातिको अँध्यारोको फाइदा उठाएर बालुवा माफियाहरूले बालुवा तस्करी गरिरहेको थियो। गोप्य सूचनाको आधारमा पुलिसले अभियान चलाएर बालुवा तस्करीलाई रोक्ने प्रयास गर्दा गाउँलेहरू तथा बालुवा माफियाहरूले उल्टै पुलिसको वाहनमा आगो लगाइदिएको छ। उक्त घटना फाँसीदेवाको घोषपुकुर संलग्न चेङ्गा नदीमा घटेको हो। प्राप्त जानकारी अनुसार गत राति चेङ्गा नदीमा रातिको अँध्यारोको फाइदा उठाएर बालुवा-ढुङ्गा तस्करी गरिरहेको थियो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर बालुवा तस्करहरूलाई रोक्ने प्रयास गर्दा उल्टै पुलिसको वाहनमा आगो लगाइदिएको बताइएको छ। उक्त घटनामा एकजना घाइते भएको छ। घटनाको खबर पाएर रातिनै दार्जिलिङ जिल्ला पुलिसका अतिरिक्त पुलिस सुपर, एसडीपीओ लगायत अन्य पुलिस अधिकारीहरू घटनास्थलमा पुगेका थिए। उक्त घटनामा हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन। हाल पुरा इलाकामा सुनसान अवस्थामा रहेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişGrandpashabetgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabet girişperabetperabet güncel girişjojobetcasibompulibetholiganbetholiganbetjojobetjojobetinterbahiscasinomilyoncasinoroyalpalacebet1winteosbetbetgitgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetteosbetholiganbet girişwbahiswbahis girişmercurecasinomercurecasino girişholiganbetholiganbet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes