वाम-कङ्ग्रेस प्रार्थी अशोक भट्टाचार्यले सिलगढी विधान मार्केटमा गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका वाम-कङ्ग्रेस प्रार्थी अशोक भट्टाचार्य आज बिहान यहाँको विधान मार्केटको बजारमा गएर सब्जी र माछा किन्नको साथै चुनाउ प्रचार प्रसार पनि गरे। यस अवधि तिनले त्यहाँका व्यापारीहरूसित कुराकानी गर्दै आफूलाई मतदान गरेर विपुल मतले विजयी बनाउने अपील पनि गरे। यसपछि नेताजी क्याबिनमा बसेर चिया पिउँदै पार्टीका कार्यकर्ता तथा साधारण मानिसहरूसित कुराकानी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *