वाम छात्र संगठनद्वारा मोदीको पुतला दहन

इस्लामपुर : देशको प्रधानमन्‍त्री नरेन्‍द्र मोदीको कोलकाता आगमनलाई लिएर वाममोर्चाद्वारा विभिन्न ठाउँहरूमा विरोध विरोध प्रदर्शनी गरिरहेको छ। यसै क्रममा उत्तर दिनाजपुर जिल्‍‌लाको चोपड़ास्थित लालबजारमा पनि आज वाममोर्चाका छात्र युवा संगठनले प्रधानमन्‍त्रीको पुतला दहन गरेर विरोध प्रदर्शनी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomOnwincasibom girişcasibombaywingrandpashabet girişmeritking