वाम-कङ्ग्रेस दार्जिलिङ आसनका दावेदार प्रार्थी गौतमराज राई

दार्जिलिङ: वामफ्रन्ट, कङ्ग्रेस तथा संयुक्त मोर्चाले दार्जिलिङ विधानसभा क्षेत्रबाट वाम नेता गौतमराज राईलाई उम्मेद्वारको रूपमा खडा गर्ने भएको छ। राज्यमा शान्ति तथा गणतन्त्रको बहाली मुख्य लक्ष्य रहेको तथा भारतीय जनता पार्टी सँगै राज्यको सत्तारूढ पार्टी तृणमूल कङ्ग्रेसको जनताविरोधी नीतिलाई विरोध गर्दै आउँदो विधानसभा चुनाउमा उत्रिएको गौतमराज राईले बताएका छन्। वामफ्रन्ट, कङ्ग्रेस तथा संयुक्त मोर्चाको दार्जिलिङ विधानसभा आसनमा आफू प्रमुख दावेदार रहेको बताउँदै यसबारे चाँडै घोषणा गरिने तिनले जनाए। अर्कोतिर, दार्जिलिङ पहाडको शान्ति शृङ्खलालाई कायम राख्दै क्षेत्रीय रूपमा विकासलाई मुख्य रूपमा लक्षित गरेको तथा दार्जिलिङ पहाडमा स्वायत शासन लागु गर्नुपर्ने, चिया श्रमिकहरूको न्यूनतम मजदुरी लागु गर्नुपर्ने आदि जस्ता आफूहरूको मुख्य चुनावी मुद्दा रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes