वामफ्रन्ट-द्वारा 3 अक्टोबर सिलगढीमा महार्‍याली निकालिइने

blank

सिलगढी : आउँदो विधानसभा चुनाउ र सिलगढी नगरनिगम चुनाउलाई केन्द्र गरेर दार्जिलिङ जिल्ला वामफ्रन्टले आगामी 3 अक्टोबरको दिन सिलगढीमा महार्‍याली निकालिइने भएको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर वामफ्रन्ट नेता अशोक भट्टाचार्यले केवल चुनाउ मात्र नभएर उक्त र्‍यालीको माध्यमद्वारा केन्द्र सरकारको नयाँ कृषि बील, राज्यमा महिलामाथि भइरहेको हिंसाको विरोध जनाइने भएको छ। पहाड, समतलका समस्त वामफ्रन्ट कर्मी तथा अन्य मानिसहरूलाई उक्त महार्‍यालीमा अंश ग्रहण गराउने उद्देश्य लिएर वामफ्रन्ट नेता तथा कर्मीहरूले यसबारे प्रचार शुरू गरिसकेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.