वामपन्थी युवा छात्र संगठनले तृणमूलको र्‍याली अघि लगायो चोर-चोर को नारा

सिलगढी : दार्जिलिङ जिल्ला महिला तृणमूल कङ्ग्रेसले सिलगढीमा केन्द्र सरकारविरुद्ध आर्थिक रूपले वञ्चित गरेको आरोप लगाउँदै यसको विरोधमा र्‍याली निकाल्यो। तृणमूलको र्‍यालीलाई देखेर वामपन्थी युवा छात्र संगठनले चोर-चोर को नारा लगायो। आज हिलकार्ट रोडबाट तृणमूल महिला कङ्ग्रेसको र्‍याली गइरहेको समय वामपन्थी युवा छात्र संगठनका कार्यकर्ता तथा समर्थकहरू सडक किनारमा उभिएका थिए। यसपछि तिनीहरूले चोर-चोर भन्दै नाराबाजी शुरू गरे। यस सम्बन्धमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष पापिया घोषले भने, तिनीहरूको काम कटाक्ष कस्नु हो। आफूहरूले यसको पर्वाह गरेनौँ। हामी जनताको लागि काम गर्दछौँ, हामीहरू मानिसहरूको लागि लड्ने गर्दछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes