बानरहाटमा अज्ञात वृद्धको शव उद्धार

नगराकट्टा : बानरहाट थाना अन्तर्गत पर्ने प्रयागपुर बस्तीमा आज अज्ञात 70 वर्षीय वृद्धको शव उद्धार भएको छ। डायना जङ्गलमा गाई चराउने गएको समय एकजना व्यक्ति आज उक्त वृद्धको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए।

घटनाको खबर पाएर बानरहाट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर  पोस्टमार्टमको लागि जलपाईगढी अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। हात्तीको हमलाले उक्त वृद्धको मृत्यु भएको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes