बानरहाटमा मरेको अवस्थामा हात्ती उद्धार

डुवर्स : बानरहाट 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत डुडुमारी बस्ती इलाकामा एउटा मरेको हात्ती उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज स्थानीय मानिसहरूले बानरहाट 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत डुडुमारी बस्ती इलाकामा एउटा मरेको हात्ती देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर बिन्नागुढी शाखाका वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त हात्ती उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। के कारणले गर्दा उक्त हात्तीको मृत्यु भएको हो भन्नेबारे पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा लाग्ने रेञ्जर शुभाशीष रायले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomOnwincasibom girişcasibombaywin