वनभोज खेलिरहेको समय ग्यास विस्फोट

सिलगढी : सिलगढीको हाकिमपाड़ा स्थित एउटा बहुतले भवनमा भयावह अग्निकाण्ड हुनबाट जोगियो।  प्राप्त जानकारीअनुसार नयाँ वर्षको पहिलो दिन आज उक्त भवनका केही परिवारहरू मिलेर भवनको छतमा पिकनिक खेलिरहेको समय अचानक ग्यास सिलेन्डरमा आगो लाग्यो। यसपछि तत्कालै घटनाबारे दमकल विभागलाई खबर दिएपछि दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याएको बताइएको छ। दमकल कर्मीहरूको तत्परताले कुनै ठुलो दुर्घटना हुनबाट जोगियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes