वनविभागद्वारा कुवामा डुबेर मरेको चितुवा उद्धार

सिलगढी : सुकुना वन्य प्राणी विभागले आज बिहान सिलगढीको मिलनमोड स्थित जादुभित्ताको एउटा कुवाबाट मरेको अवस्थामा चितुवा उद्धार गरेको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार सरकारले बनाएको जादुभित्तास्थित एउटा कुवालाई बाहिरबाट हरियो पोलेथिनले डाकिएको थियो भने सम्भवतः गत राति उक्त चितुवा त्यहाँ उफ्रिँदा सोझै कुवाभित्र पसेर मरेको हुनसक्ने बताइएको छ। अर्कोतिर, स्थानीय एकजना व्यक्तिले दिएको जानकारी अनुसार कुवाको नजिकैमा रहेको एउटा फार्ममा सुँगुरको सिकार गर्न जाँदा सम्भवतः उक्त कुवामा  पस्दा डुबेर चितुवा मरेको हो। आज बिहान स्थानीय मानिसहरूले यसबारे थाहा पाएपछि वन विभागलाई जानकारी दिएपछि वन कर्मचारीहरूले कुवाबाट मरेको अवस्थामा उक्त चितुवा निकाले।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes