बञ्चरोले काटेर आफ्नै छोराको निर्मम हत्या, हत्यारा बाबु बलो उरांव पक्राउ

नक्सलबारी: नक्सलबारीमा बाबुले आफ्नै छोराको निर्मम हत्या गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार नक्सलबारी ब्लकको अर्ड चियाबारीको नयाँ लाइन ईलाकामा आफ्नो बाबुले बञ्चरोले हिर्काएर छोराको निर्मम हत्या गरे। पक्रा परेका आरोपी पिता 65 वर्षीय बलो उरांवको रूपमा चिन्हित गरिएको छ। कुनै पनि कारणबिनै पिताले छोरा मितितल उरांवलाई बञ्चरोले हर्काएर गम्भीर रूपमा घाइते पारिदिए पछि परिवारका सदस्यहरूले तिनलाई तत्कालै उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरे तापनि गत राति तिनलाई घरमा ल्याए। आज तिनलाई उपचारको लागि कोलकाता लगिने योजना रहेको तर यसभन्दा अघि नै गत राति तिनको मृत्यु भएको बताइएको छ। घटनाको जानकारी पाएर नक्सलबारी पुलिसले अर्ड चियाबारीको नयाँ लाइनमा पुगेर आज आरोपी पितालाई पक्राउ गरेको छ। यसको साथै पुलिसले घटनाको छानबिन शुरू गरेको छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes