बन्द अवधि जनजीवन सामन्य राख्ने अपील गर्दै तृणमूलका नेताहरू ओर्लिए सडकमा

सिलगढी : केन्द्र सरकारको गलत नीतिहरूको विरुद्ध लगायत विभिन्न मागमा वामफ्रन्ट अनि विभिन्न श्रमिक संगठनहरूले संयुक्त रूपमा बोलाएको देशव्यापी बन्द अवधि आज सिलगढीमा तृणमूलका सदस्यहरू सडकमा ओर्लियो। तिनीहरूले सबैसित जनजीवन स्वभाविक राख्ने अपील गरे। राज्यको शासक दल तथा तृणमूल कांग्रेस पार्टी केन्द्र सरकारको गलत नीतिहरूको विरोधमा रहे तापनि बन्दले मानिसहरूलाई समस्या उत्पन्न हुने भएकोले गर्दा नै तृणमूल सरकारले बन्दको विरोध गर्दैआइरहेको छ। यसैले दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस सभापति रञ्जन सरकार लगायत जिल्ला तृणमूलका अन्य नेताहरू बन्दको विरोधमा आज सडकमा ओर्लिएर यहाँको हिलकार्ट रोडको परिक्रमा गरे। यस अवसरमा तिनले पत्रकारहरूसित कुराकानी गर्दै तृणमूल कांग्रेसले केन्द्र सरकारको गलत नीतिहरू विरोध गरिरहेको बताए। तिनले वाम, कांग्रेस तथा भाजपाले संयुक्त रूपमा बङ्गालमा अशान्ति फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै बन्द अवधि जनजीवन स्वाभाविक राख्नको लागि साधारण मानिसहरूलाई अपील गरिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes