बन्द अवधि मिरिकमा सरकारी कार्यालयहरू रह्‍यो खुल्लै

मिरिक : केन्द्र सरकारको विभिन्न नीतिविरुद्ध वामफ्रन्ट, विभिन्न केन्द्रीय ट्रेड युनियन तथा फेडरेशनको तर्फबाट आज देशव्यापी बोलाएको बन्दको मिरिकमा पूर्ण रूपले प्रभाव नपरे तापनि आंशिक प्रभाव देखापर्यो। विशेष गरेर राज्य सरकारले हिजो नोटिस जारी गरेर राज्यभरिकै सबै सरकारी तथा गैर-सरकारीहरू खुल्ला राख्ने निर्देश दिएकोले आज बन्द अवधिमा यहाँका सबै सरकारी कार्यालयहरू लगायत नीजि कार्यालय खुल्लै रहे तापनि मिरिक बजार, कृष्णनगरका अधिकजसो दोकानपाटहरू बन्द रह्यो। यसको साथै मिरिकबाट दार्जिलिङ, सिलगढी सहित अन्य ठाउँहरूमा दिनहुँ चल्ने वाहनहरूको चलाचल बन्द रहेको देखियो। बन्दले मिरिक महकुमा अन्तर्गत पर्ने सबै चिया कमानहरूलाई पनि कुनै प्रभाव पारेन। सबै चिया कमानहरू नै आज सदा झैँ खुल्ला रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes