बन्द अवधि एनजेपीमा भाजपा विधायक र सांसदमाथि हमला, थाना सामु धरनामा बसे विधायक

सिलगढी, 28 अगस्त (निसं): एनजेपीमा भाजपा विधायक साथै सांसद माथि हमला गरिएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार बन्दलाई सफल बनाउनको लागि भाजपा विधायक शिखा च्याटर्जी एनजेपीको नेताजी मोडमा गएकी थिइन्। त्यहाँ दोकानहरू बन्द गरिदिने अपिल गरिरहेको समय तृणमूल समर्थकहरूले तिनीमाथि हमला गरेको आरोप रहेको छ। उक्त घटनाको खबर पाउन साथ धेरै संख्यामा पुलिस घटनास्थलमा आइपुगे। पुलिसकै सामु फेरि विधायक माथि हमला गरेको आरोप लगाइएको छ। यसको साथै विधायक माथि ढुंगा समेक प्रहार गरेको बताइएको छ। यसपछि भाजपा विधायकले कुनै प्रकारले आफ्नो ज्यान बचाएर घटनास्थलबाट स्कूटीमा चढेर त्यहाँबाट गइन्।
अर्कोतिर, जलपाईगढीका सांसद जयन्त राय विधायकसित भेट गर्न एनजेपी इलाका भएर गइरहेका थिए। यस अवधि पुलिसको सामु सांसदको कारलाई घेराउ गरेर तृणमूल समर्थकहरूले विरोध प्रदर्शन गरे। कारमा ढुंगा समेत हानेको आरोप रहेको छ। घटना पछि विधायक अनि सांसद एनजेपी थानामा पुगे। यसपछि भाजपा विधायक शिखा च्याटर्जी थाना अघि धरनामा बसिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes