बन्द चियाकमान खोल्नेबारे बीडीओ-लाई ज्ञापन

कालचिनी : चार महिनादेखि बन्द अवस्थामा रहेको कालचिनी र रायमाटाङ चियाकमान खोल्नेबारे प्रशासनको तर्फबाट कुनै पहल नगरेको साथै चिकित्साको अभावमा बन्द कमानका श्रमिकहरूको मृत्यु भइरहेको छ। यसैले आज चियाश्रमिकहरूले विविध विषयहरू लिएर कालचिनी बीडीओ कार्यालयमा विरोध प्रदर्शनी गर्नको साथै बीडीओसँग भेटेर एउटा ज्ञापन पत्र पनि चढाए। चिया श्रमिकहरूले बताए अनुसार उक्त चियाकमान बन्द भएपछि केवल एकपल्ट मात्र चिया श्रमिकहरूलाई 12 केजी चामल दिएको अनि त्यसपछि कुनै प्रकारको सहयोग प्राप्त नभएको साथै स्वास्थ्य सेवा समेत उपलब्ध भएको छैन। यसैले आज चियाश्रमिकहरूले चाँडै सरकारी सुविधा प्रदान गर्ने अनि बन्द अवस्थामा रहेको उक्त चियाकमान खोल्ने मागमा आज विरोध प्रदर्शनी गर्नको साथै बीडीओलाई ज्ञापन पत्र चढाएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes