बन्द कालचिनी र रायमाटङ चिया बगान खोलिने, श्रमिकहरूमा खुशी

अलीपुरद्वार, 7 दिसम्बर (निसं): एक वर्षसम्म बन्द रहेपछि अन्तत: अब डुवर्सको कालचिनी र रायमाटङ चिया बगान खोलिने भएको छ। रायमाटङ चिया बगान आगामी 12 दिम्बरमा अनि कालचिनी चिया बगान 19 दिसम्बरमा खोलिने भएको छ। आज सिलगढीको डांगापुरस्थित श्रमिक भवनमा सबै श्रमिक सङ्गठनहरूका प्रतिनिधिहरूको उपस्थितिमा द्विपक्षीय बैठकमा उक्त कमान खोलिने निर्णय लिइएको हो। उल्लेखनीय रहोस, गत वर्षको दुर्गा पूजाको अवधि अक्टोबर महिनामा एक-एक गर्दै डुवर्सका यी दुवै चिया बगान बन्द भएको थियो। एक वर्षभन्दा अधिक समयको प्रतिक्षापछि यी दुवै चिया बगान अन्ततः खोलिने भएको छ। कमान खोलिने खबरले श्रमिकहरूको अनुहारमा खुशी छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BETonwingrandpashabetbahsegel giriş