बन्द कालचिनी र रायमाटाङ चियाकमानबारे त्रिपक्षीय बैठक

सिलगढी : चियाश्रमिक र मालिकपक्षमाझको विवादपछि गत 1 वर्षदेखि बन्द अवस्थामा रहेको रायमाटाङ र कालचिनी चियाकमानको समस्यालाई लिएर आज सिलगढीको डागापुरस्थित श्रम कार्यालमा त्रिपक्षीय बैठक सम्पन्न भयो। उक्त बैठकमा मालिक पक्ष, सरकार पक्ष तथा चिया श्रमिक संगठनका प्रतिनिधिहरूमाझ व्यापक चर्चा परिचर्चा भए तापनि श्रमिक संगठनका प्रतिनिधिहरूले चियाश्रमिकहरूले पाउनु पर्ने गत वर्षको पुजा बोनस लगायत बकाया राशिहरू भुक्तान गर्नुपर्ने अनि त्यसपछि मात्र कमान खोलिने अडान स्पष्ट राखे। आजको बैठकमा 4 वटा राजनैतिक संगठनका नेतृत्वहरू उपस्थित थिए। श्रमिक नेता राजेश बारलाले चियाश्रमिकहरूको सबै बकाया राशि भुक्तान गरेपछि मात्र बगान खोलिने लगायत वर्षभरि नै उक्त कमान खुल्ला राख्नेबारे तिनले अनुरोध गरेका छन्। स्मरण रहोस्, प्रत्येक वर्ष पुजाको बोनसलाई चियाश्रमिक र मालिकपक्षमाझ विवाद हुने गरेको साथै अतिरिक्त बोनस दिन नमानेपछि मालिक पक्षले चियाकमान बन्द गरेको विभिन्न दलका श्रमिक संगठनका सदस्यहरूको आरोप रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes