बन्दको विरोधमा सडकमा ओर्लिए तृणमूलका कार्यकर्ताहरू

सिलगढी : भाजपाद्वारा डाकेको 12 घण्टा उत्तर बङ्गाल बन्दको विरोध जनाउँदै तृणमूल समर्थकहरू सिलगढीको सडकमा ओर्लिएका छन्। जिल्ला तृणमूल युवा सभापति निर्णय रायको नेतृत्वमा आज तृणमूल कार्यकर्ता तथा समर्थकहरू बन्दको विरोध जनाउँदै सडकमा ओर्लिएर सिलगढी सहरको दोकान-दोकानमा गएर व्यवसायीहरूलाई दोकान खोल्ने अपील गरेका छन्। यस अवसरमा निर्णय रायले भने, आज बिहानैदेखि भाजपाका कार्यकर्ता तथा समर्थकहरूले बाहिरका मानिसहरूलाई ल्याएर जोर जबरजस्ती दोकानहरू बन्द गराइरहेका छन्। यस अवधि केही बस तथा दोकानहरू पनि तोडफोड गरेको तिनले आरोप लगाए। यस विरुद्ध पुलिसले अवश्य कार्वाही गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes