बन्दको प्रभाव परेन चियाकमानहरूमा

सिलगढी : कालियागञ्ज घटनाको विरोधमा भाजपाले आज 12 घण्टा उत्तर बङ्गाल बन्दको आह्वान गरेको छ। यस बन्द अवधि विभिन्न ठाउँमा अशान्ति सृष्टि भएको खबरहरू अघि आएको छ। बन्द समर्थकहरूले विभिन्न ठाउँमा र्‍याली तथा पथ अवरोध गरेर विरोध प्रदर्शन गरिरहेको छ। भाजपाद्वारा डाकेको 12 घण्टा उत्तर बङ्गाल बन्दले चिया उद्योगमा कुनै प्रभाव परेको देखिएन। सिलगढी तथा तराईका चियाकमानहरूमा आज बिहानदेखि सामान्य रूपमा काम चलिरहेको छ। चियाश्रमिकहरू कमानमा काम गर्दै गरेको देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes