बन्दको समर्थनमा सडकमा ओर्लिन् भाजपा विधायक शिखा च्याटर्जी: दोकानहरू, पेट्रोल पम्प गराइदिए बन्द

सिलगढी, 28 अगस्त (निसं): भाजपाले राज्य भरिमा आज बुधबार 12 घन्टा बन्दको आह्वान गरेको छ। बन्दलाई सफल बनाउनको लागि भाजपा कार्यकर्ताहरू आज बिहानदेखि नै सडकमा ओर्लिएर दोकानहरू बन्द गरेको देखियो। आज बन्दको समर्थनमा डाबग्राम फूलबारीका विधायक शिखा च्याटर्जी पनि सडकमा ओर्लिन् अनि विभिन्न इलाकामा दोकान साथै ब्याङ्कहरू बन्द गराउनको साथै ईस्टर्न बाइपास संलग्न इलाकामा एकजना तृणमूल नेताको पेट्रोल पम्प पनि बन्द गराए। भाजपा कार्यकर्ताहरूले जबर्जस्ती दोकानहरू बन्द गराएको आरोप लगाएको छ। यसैबीच, भाजपा कार्यकर्ताहरू देखेपछि तृणमूल कार्यकर्ताहरूले पनि नाराबाजी शुरू गरे। जन-जीवनलाई सामान्य राख्नका लागि तृणमूल काङ्ग्रेसका कार्यकर्ताहरू पनि सडकमा ओर्लिएको देखियो। एकातिर, भाजपा कार्यकर्ताहरू बन्दको समर्थनमा सडकमा ओर्लिए भने अर्कोतिर, तृणमूल कार्यकर्ताहरूले दोकान खोलिदिने अपील गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomjojobetgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetdeneme bonusu veren sitelerdinamobetŞans Casinocasibomjojobet dinamobet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabetbetwooncasibomjojobet Built with ❤︎ by appycodes