बन्दको सिलगढीमा प्रभाव : दोकानपाट, वाहनहरूको चलाचल निक्कै कम्ती

सिलगढी : कृषि बीलको विरोध साथै उक्त पारित बील रद्द गर्नुपर्ने मागमा विभिन्न श्रमिक संगठनहरूले आज देशभरि बन्दको आहवान गरेको छ। यसको साथै हिजो उत्तरकन्या अभियान अवधि भाजपा कार्यकर्ता उलेन रायको मृत्यु भएकोले उक्त घटनाको विरोध जनाउँदै भाजपाले पनि आज सम्पूर्ण उत्तर बंगालमा 12 घण्टा बन्द बोलाएको छ। कृषि बीलको विरोधमा बोलाएको बन्दलाई विभिन्न राजनैतिक दल लगायत श्रमिक एवम् कृषक संगठनहरूले समर्थन जनाएको छ। यसको साथै कृषि बीलको विरोध तथा भाजपाद्वारा बोलाएको 12 घण्टा बन्दको सिलगढी सहरमा आज बिहानैदेखि निक्कै प्रभाव देखापर्यो। बन्दको कारण आज सिलगढी सहरमा बस, वाहन, टोटो लगायत अटोको चलाचल निक्कै कम्ती देखियो। यसको साथै आज सहरका अधिकजसो दोकानपाटहरू बन्द अवस्थामा रहेको देखियो भने बन्दको समर्थनमा आज सिलगढी सहरमा वाम संगठन, वामफ्रन्टका श्रमिक संगठन लगायत भाजपा समर्थकहरू सडकमा ओर्लिएर यहाँको हिलकार्ड रोड, एयरभ्यु मोडमा वाहन, टोटो लगायत बाइकको चलाचल बन्द गरिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes