बन्दलाई सफल तुल्याउन सडकमा ओर्लिए मेयर भट्टाचार्य

सिलगढी : केन्द्रीय ट्रेड युनियनहरूले बोलाएको भारत बन्दलाई सफल तुल्याउने उद्देश्य लिएर बुधबार बिहानैदेखि सिलगढीका विधायक तथा मेयर अशोक भट्टाचार्य पनि सड़कमा ओर्लिएका छन्। बन्दको समर्थनमा निकालिएको ऱ्यालीमा मेयर भट्टाचार्य पनि सामेल थिए। अर्कोतिर, पार्टी कार्यालय अनिल विश्वास भवनअघि बसेर तिनले परिस्थितिहरूमाथि नजर पनि राखे। टिस्टा टाइम्स-का प्रतिनिधिसँग कुराकानी गर्दै मेयर भट्टाचार्यले बन्दको व्यापक प्रभाव परेको दावी गरे। सहरमा यातायातदेखि लिएर दोकानपाट समेत बन्द रहेकोले गर्दा साधरण मानिसहरूले आफूहरूसँगै बन्दको समर्थन गरिरहेको तिनले बताए। केही ठाउँहरूमा पुलिसले जबरजस्ती बन्द समर्थकहरूलाई हिरासतमा लिइरहेको पनि मेयरले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes