बन्द लङ्भ्यू चियाबारी एक हप्तामा खोल्ने जीटीए चेयरम्यान अनित थापाले

खरसाङ: जीटीए अध्यक्ष अनित थापाले आगामी एक सप्ताहको अवधिमा बन्द लङ्भ्यू चिया कमान खोल्ने दावी गरेका छन्। तराईको लोहागढ़ अनि बेलगाछीको दुईवटा कार्यक्रम सकेर अनित थापा गत राति लगभग सात बजी लङ्भ्यू आइपुगेका थिए। तिनले स्थानीय श्रमिक अनि पार्टीका प्रतिनिधिहरूसँग भेट गरेर कमानको स्थितिबारे जानकारी लिए। तिनले यसै अवधि आगामी एक सप्ताहको अवधिमा कमान खोल्ने दावी गरे। यस अवसरमा तिनले भने “ म एक हप्ताभित्रमा बगान खोल्छु अनि मैले खोल्नु पनि पर्छ। कारण मैले मेरो मान्छेलाई भोकै राख्नु हुँदैन। म जे गर्छु, भन्छु गरेर देखाउँछु। चियाको बुट्टा हाम्रो हो। यसको निर्णय लिने अधिकार हामीलाई हुनुपर्छ। हाम्रा श्रमिकहरू नै अब मालिक बन्नुपर्छ।” तिनले लप्चु,पेशोक, पानीघट्टा जसरी खोलियो त्यसरी नै लङ्भ्यू पनि खोल्ने अवगत गराउँदै यो हाम्रो बाबु बाजेले रोपेको चियाको गाँछमा हाम्रो अधिकार हुनुपर्छ भनी बताए। लङ्भ्यू चियाबारी खोल्नको निम्ति अघिबाटै आपुले मालिकलाई आग्रह गरे तापनि तिनको आग्रहलाई अमान्य गरेको हुँदा यहाँका जनतालाई भोको नराख्नकै निम्ति अबको एक हप्ताभित्रमा बगान खोल्ने निर्णय लिएको कुरा जीटीए अध्यक्ष थापाले बताए। अध्यक्ष थापाको यस निर्णय प्रति स्थानीय श्रमिकहरूले अनित थापालाई धन्यवाद दिँदै जिन्दाबादको नारा लगाए। यता, डीटीडीपीएलयु लङ्भ्यू शाखा संयोजक मणिराज डुम्जनले गत 3 सेप्टेम्बर सिलगढीमा बसेको सभामा बगान मालिकले 9 सेप्टेम्बरसम्म गत वर्षको बोनस श्रमिकहरूलाई दिने आश्वासन दिए तापनि आजसम्म नदिएकोमा आक्रोश व्यक्त गर्दै यद्यपि जीटीए अध्यक्ष अनित थापाले आगामी एक हप्ताभित्रमा स्वयम्ले नै कमान खोल्ने सुनाएको निर्णयको स्वागत जनाउँदै तिनलाई धन्यवाद दिए। लङ्भ्यू चियाबारीको मलिकपक्षले गत 19 अगस्तको दिन कार्य स्थगितको नोटिस पठाएर बगान बन्द गरेर गएपछि त्यहाँका श्रमिकहरूको अवस्था हाल दयनीय बन्न पुगेको थाहा पाएपछि नै अनित थापाले लङ्भ्यू चियाबारीको परिभ्रमण गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes