बन्द लङभ्यू चिया कमान आजदेखि खोले मालिक पक्षले, श्रमिकहरूमा खुशीको माहौल

खरसाङ: धेरै दिनदेखि बन्द अवस्थामा रहेको खरसाङ महकुमाको लङभ्यू कमान आजदेखि मालिक पक्षले खोल्यो भने आज पहिलो दिन जीटीए अध्यक्ष अनित थापा स्वयम् कोलकाताबाट फर्किएर सोझै कमानका श्रमिकहरूलाई भेट्न लङभ्यू कमानमा पुगेका थिए। यस अवसरमा तिनले मालिक पक्षले कमान खोलेकोमा खुशी जाहेर गर्दै भने, ” अब पहाडको कुनै पनि बगान बन्द हुने छैन। यदि मालिक पक्षले बगान चलाउनु सक्दैन भने हाम्रा श्रमिकहरू बगान चलाउन सक्षम छन्। कमान हाम्रै सम्पति हो अनि यहाँ काम गर्ने सबै हाम्रै मान्छे हुन्। कमान केवल मालिकको व्यापार होइन तर यहाँ काम गर्ने हरेक श्रमिकहरुको पेट पालन हुने माध्यम हो। कमान छ त श्रमिकहरुको पेट पालो हुन्छ।” स्मरण रहोस, खोल्दै बन्द हुँदै चलिरहेको लङभ्यू चिया बगान धेरै विवादमा परिरहेको थियो। मालिक पक्षले बगान नखोल्दा चिया श्रमिकहरू अन्य चिया बगानमा काम गर्न मात्र नभएर जता जता काम पाउँछ त्यतैतिर काम गर्न बाध्य बनेका थिए।

जीटीए अध्यक्ष अनित थापाले बन्द बगानमा काम गर्ने श्रमिकहरुको दुःखलाई देखेर बगान कै श्रमिकहरुको एउटा कमिटी गठन गरेर बगान चलाउने सुझाव दिएपछि एउटा कमिटीको अधिनमा हालै उक्त कमानमा काम शुरू गरिएको थियो। यसपछि नै कमानको मालिक अचानक हर्कतमा आए। त्यसपछि श्रमिकहरुले पाउनुपर्ने बोनस, रहल रकम श्रमिकहरुको खातामा जम्मा गरे। यसपछि हिजो मात्र बगानको मालिक पक्ष अनि श्रमिक माझ भएको सम्झौता अनुसार मालिक पक्षले नै अब कमान निरन्तरता दिँदै चलाउने सम्झौता भएको छ। आज पहिलो दिन लगभग 500 जना श्रमिकहरु कमानमा काम गर्न आएका थिए भने तिनीहरूलाई आज कमान खोलिएकोमा हर्षित देखियो। तिनीहरूले जीटीए अध्यक्ष अनित थापालाई कमान खोल्नमा सहयोग पुर्याए वापत् कृतज्ञता प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpir girişbetpirJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes