बन्द पानीघट्टा कमानको लागि काम गर्दै आएको गोजमुमो श्रमिक संगठनको दावी

मिरिक: गोजमुमोको श्रमिक संगठन दातडुप्लालेयु (दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन) पानीघट्टा शाखाले मात्र आजसम्म बन्द पानीघट्टा चिया चिया बगानवासीको लागि काम गर्दै आइरहेको दावी शाखा प्रमुख विराज मुखियाले गरेका छन्। विपक्षी दललाई बन्द पानीघट्टा चिया बगानवासीको लागि कसले के- कति काम गरेको छ यसमाथि टेबलमा बसेर तर्क गर्ने तिनले चुनौती दिएका छन् । तिनले बताए अनुसार अहिले बगानका श्रमिकहरुबाट फौलाइको रकम दिलाइ दिने भन्दै आधार कार्ड , भोट कार्ड सङ्ग्रह गरिरहेको खबर सुनिदैछ तर अहिले त्यसको जरुरी छैन। गोजमुमोले शुरु गरेको कार्यको श्रेय लिने प्रयास गरिरहेको तिनले आरोप लगाउँदै श्रमिकहरुलाई छल्ने काम गरिरहेको बताए। तिनले यहाँ छलकपटको राजनीति भइरहेको दावी गर्दै बगानवासीलाई को सही, हो को गलत हो भन्ने छुट्टाउने अपिल गरेका छन्। तिनले बगान श्रमिक कर्मचारीहरुलाई काम लगाइ रहेकाहरूसित युनियनको तीनवटा मागमाथि बैठक गरेको जानकारी दिँदै बैठकमा केही कर्मचारीलाई मात्र होइन सबैलाई काममा लगाउनु पर्ने, हप्तामा दुइ-तीन दिनमात्र होइन हप्ता दिन नै काममा लगाउनु पर्ने अनि काम गर्दा हुनसक्ने घट्ना दुर्घट्नाहरुको जिम्मा काम लगाउनेहरुले लिनु पर्ने विषयमाथि छलफल भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinbetplay girişcratosroyalbet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes