बन्द रहेको नामरिङ, पूबोङ र जिङलाम चियाबारी 11 अप्रेलदेखि खोलिने

टिस्टा भेल्ली (निसं) : दार्जिलिङको रंगली रंगलीयट ब्लक अन्तर्गत विगत एक महिनादेखि बन्द अवस्थामा रहेको नामरिङ, पूबोङ र जिङलाम चियाबारी आगामी 11 अप्रेल मंगलबारदेखि खोलिने निश्चित भएको छ। उक्त बन्द चियाबारीहरूलाई पुन: सुचारू रूपमा सञ्चालन गर्न हेतु आज सिलगढी शहरको एउटा होटलमा मालिक पक्ष लगायत नामरिङ चियाबारीको विभिन्न श्रमिक सङ्गठन माझ दार्जिलिङ चिया संगठन (डीटीए) को संयुक्त सभा सम्पन्न भयो। दार्जिलिङ चिया संगठनका प्रिन्सिपल सेक्रेटेरी सन्दीप मुखर्जीले सञ्चालन गरेको सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय नेतृत्व तथा जीटीए डेपुटी चेयरम्यान राजेश चौहान, सभासद डेण्डुप पाखरीन, भागोप्रमो श्रमिक सङ्गठन केन्द्रीय समिति अध्यक्ष जेबी तामाङ, महासचिव भरत ठकुरी लगायत नामरिङ चियाबारी श्रमिक सङ्गठनका नेतृत्ववर्ग कमल गुरुङ, ललित राई, मित्र गुरुङ, सुजेन राई अनि भागोप्रमो युवा नेतृत्वहरू शरण छेत्री, अतीत गुरुङ आदि उपस्थित थिए। सभामा मलिक पक्षबाट 13 बुँदे प्रस्तावनाहरू राखेका थिए भने मालिक पक्षको उक्त प्रस्तावनाहरूमाथि व्यापक चर्चा-परिचर्चा गरियो।

जसले फलस्वरुप अन्तमा मालिक पक्षले श्रमिक सङ्गठनले चिया श्रमिकहरूको हितमा राखेका मागहरूलाई स्वीकार गर्दै विगत अक्टोबर 2022 देखि श्रमिकहरूले नपाएका खर्चहरू चार चरणमा रूपमा वितरण गर्न राजी भएको बताइएको छ। पहिलो चरणको खर्च आगामी 10 अप्रेलको दिन वितरण गरिने छ भने 11 अप्रेलदेखि चियाबारी पुन: सुचारू रूपमा सञ्चालन गरिने निश्चित भएको छ। यसको साथै सभामा ती चियाबारीहरूको विभिन्न समस्याहरूलाई लिएर व्यापक रूपमा परिचर्चा गरियो। उल्लेखनीय छ, गत 8 मार्चदेखि नामरिङ चियाबारी पूर्णरूपमा बन्द भएपछि क्षेत्रीय सभासद डेण्डुप पाखरीनले उक्त चियाबारीको जटिल समस्याहरूको समाधान हेतु जीटीए प्रशासन मार्फत श्रम मन्त्रीसमक्ष पत्राचार समेत गरेका थिए। जसको फलस्वरुप जीटीए चेयरम्यान अनित थापा अनि डेपुटी चेयरम्यान राजेश चौहानको पहलमा मालिक पक्षले आज विभिन्न राजनैतिक दलका श्रमिक सङ्गठनका नेतृत्वहरूलाई लिएर सभा डाकेका थिए। आजको सभामा तृणमूल काङ्ग्रेस, गोरामुमो, गोजमुमो र चियाबारी सुरक्षा समिति श्रमिक सङ्गठनका नेतृत्वहरू उपस्थित रहेका थिए। लगभग चार घण्टासम्म चलेको सभापछि अन्तमा हाल बन्द रहेको नामरिङ, पूबोङ र जिङलाम चियाबारी पुन: 11 अप्रेलदेखि पुन: सुचारू रूपमा सञ्चालन गरिने निर्णय लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbenjaminsbet girişbenjaminsbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes