बन्द रङ्गमुक सिडर्स चियाबारी खोल्नेबारे सिलगढीमा बैठक, मालिक पक्ष अनुपस्थित

सिलगढी (निसं): बन्द रङ्गमुक सिडर्स चियाबारीको सन्दर्भमा सिलगढी श्रमिक भवनमा आज सम्पन्न श्रम विभागद्वारा डाकेको सरकार, मालिक र श्रमिक सङ्गठनमाझको त्रिपक्षीय बैठकमा बगानको मालिक पक्षबाट कोही पनि प्रतिनिधि उपस्थित रहेन। यद्धपि सरकार पक्ष अनि श्रमिक संगठनमाझ बैठकमा कडा बहस चल्यो। बैठक अवधि रेजिस्र्पर ट्रेड युनियनदेखि बहिर बसेर श्रमिकहरुले स्वत: आफ्नो बगानबाट पाउन पर्ने बकया वेतन अर्थात खर्चको मांग राख्दै, जुन धरना कार्यक्रम गरेको थियो, त्यसलाई आधार बनाएर मालिक पक्षले सम्बन्धित ट्रेड युनियनहरुसँग सम्पर्क नगरी सोझै चियाबारीमा लक डाउन-को घोषणा गर्यो, त्यो अवैध हो भनी श्रमिक संगठनहरुले श्रम विभागलाई जनाएको बताइएको छ। यसको अतिरिक्त विगतमा भएको बैठकमा गरिएको त्रिपक्षीय समझौतालाई पनि बारम्बार मालिक पक्षले उल्लङ्घन गरेको श्रमिक सङ्गठनले आरोप लगाएको छ।

यसको साथै गत दिनमा गरिएको समझौता अनुसार मालिक पक्षले श्रमिकहरुको पुरानो वकया राशी कहिले दिने हो त? जसमा सरकार पक्षले पनि आफ्नो सहमति राखेर समझौता गराएको थियो भनी युनियन पक्षको तर्फबाट सरकारलाई प्रश्न राखे। अस्वस्थ रहेको कारण आफु आजको बैठकमा उपस्थित हुन नसकेको जानकारी दिएर मालिकपक्षले श्रमिकहरू प्रति हिनताबोध अनि हेपाई गरेको हो भनी युनियनहरुले यसको भर्त्सना जनाएको छ। उक्त बन्द रङ्गमूक सिडर्स चियाबारी यथाशीघ्र सरकार पक्षको हस्तक्षेपमा खोलिनु पर्ने आजको सभामा युनियनहरुले मांग राखेका छन्। अर्कोतिर, आगामी केही दिनमैं बन्द रङ्गमूक सिडर्स चियाबारीको मालिक पक्षलाई लिएर चुडान्त निर्णय लिइने श्रम विभागले आजको बैठकमा युनियनका प्रतिनिधिहरूलाई आश्वासन दिएको कुरा हाम्रो पार्टीको युनियन पक्षको तर्फबाट जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes