बन्द राष्ट्रिय राजमार्ग 10-मा पैह्रो हटाएपछि साना वाहनहरूको चलाचल शुरू

सेभोक : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने विभिन्न ठाउँहरूमा गत राति परेको वर्षाले गर्दा पैह्रो झरेर आज बिहानैदेखि बाटो बन्द भएको थियो। तथापि, सम्बन्धित विभागमार्फत् बाटोको सफाई गर्ने कार्य बिहानैदेखि लगातार जारी रहेकोले भर्खरै 21 माइलको सडक खोलिएपछि केवल साना वाहनहरूको आवत-जावत शुरू भएको छ। विशेष गरेर लोहापुल बिरिक डाँडा छेउ 21 माइलको पैह्रोमा माथिबाट ठुलो पैह्रो धस्केर झरेको छ भने बिहानदेखि नै पैह्रो सोर्ने काम भइरहेको छ।

यसैगरी, 29 माइल अनि गेल खोला छेउमा मूल सडक नै भत्केर झरेपछि उक्त ठाउँमा एकतर्फ वाहनहरूको मात्र आवत जावत गर्न सक्ने अवस्थामा पुगेको छ। हाल उक्त ठाउँमा सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर वाहनहरूलाई रोकेर एक-एक गर्दै छोडेको हुनाले घण्टौँदेखि धेरैवटा वाहनहरू जाममा फँसेको साथै अधिकजसो वाहनहरू तकदाह-टिस्टा भेल्ली रोड भएर आवत-जावत गरिरहेको जान्नमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes