बाँदरको उपद्रो रोक्न वन-विभागका अधिकारीसित भेटघाट

खरसाङ (निसं) : केही दिन अघि खरसाड नगरपालिका अन्तर्गत वार्ड नब्बर 19-को फाटक डाँडामा 3 वर्षको नानीलाई बाँदरले टोकेको हल्ला फैलिन साथ गाउँवासीहरू आक्रोशित बनेको कारण धेरै महिना अघिदेखि बाँदरको उपद्रोले गाउँवासी हैरान बनिसकेका छन्। खरसाड नगरपालिका एवम् वन-विभागीय अधिकारीहरूलाई पत्राचार गरिसकेका थिए। बाँदरको उपद्रो विषय लिएर फाँटक डाँडा निवासी सुवोध शर्माले खरसाड नगरपालिका उपाध्यक्ष सुवास प्रधानसित सल्लाह परामर्श गरी आज खरसाड वन-विभागीय अधिकारी डीएफओ-लाई जानकारी गराउन लिखित नालिस गर्न भूतपूर्व पार्षद विनोद प्रकाश शर्माको अगुवाईमा फाँटक डाँडा वेलफेयर सोसाइटीका संस्थापक सदस्य पेम्बा यल्मो लगायत सोसाइटीका कर्मठ नारी दिदी-बहिनीहरू साथै बाँदरले टोकेका नानीका आमा उपस्थित रहेका थिए। नगरवासीहरूको सुरक्षालाई ध्यानमा राखेर खरसाङ नगरपालिकाद्धारा वन विभागसँग सम्पर्क बाँदरको उपद्रो बन्द गर्न बाँदरलाई पिँञ्जडामा हाली लैजाने कार्य गरिरहेको छ। तर जनहितको जन गुनासो लिएर खरसाड नगरपालिका उपाध्यक्ष सुवास प्रधान पनि आज वन-विभागीय अधिकारहरूलाई भेट्न डीएफओ कार्यालय पुगी एडीएफओ दिपेन तामाङसँग भेट गरी बाँदरको उपद्रो लिएर जानकारी गराई झट्टै मिलेर कार्य गर्ने साथै जनचेतना कार्यक्रम गर्ने भनी बातचित गरिएको छ। यसको साथै बाँदरले टोकेको नानीलाई पनि विभागीय पक्षबाट केही साहुलियत मिलाइदिने अनुरोध पनि गरिएको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes