बन्द तिरहाना चियाकमान, चियाश्रमिकहरूद्वारा सडक अवरोध गरेर विक्षोभ प्रदर्शन

बाघडुग्रा: पुजाको बोनस भुक्तान नगरिकन गत नोभेम्बर महिनादेखि नै तिरहाना चियाकमान बन्द अवस्थामा रहेको छ। बाघडुग्राको तिरहाना चियाकमानका श्रमिकहरूले आज फेरि पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। श्रमिकहरूले आज बाघडुग्रा पानीघट्टा राजकीय राजमार्ग अवरोध गरेर विरोध प्रदर्शन गरे। श्रमिकहरूको माग अनुसार कमान मालिकलाई पक्राउ गरिनुपर्छ। चियाश्रमिकहरूलाई उचित वेतन प्रदान गरेर कमान चाँडै खोल्नुपर्छ। सडक अवरोध गरेकोले गर्दा मानिसहरूले समस्याको सामना गर्नपर्यो। घटनाको खबर पाएर सिलगढी महकुमा परिषदकी सहायक सभाधिपति रोमा रेशमी एक्का घटनास्थलमा पुगेकी थिइन्। तिनले चियाश्रमिकहरूसित कुराकानी गरेर चाँडै परिस्थिति सामान्य गर्ने आश्वासन दिइन्। यसको साथै तिनले कमानका मालिकसित बैठक गर्ने साथै मुख्यमन्त्रीलाई पत्राचार गर्ने आश्वासन दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes